
पाल्पामा एक पुरुषको शव जंगलको खोल्सामा शव फेला परेको छ ।

साउन ७ गते दिउँसो साढे दुई बजे घरबाट सोत्तर लिन हिँडेका रिब्दिकोट गाउँपालिका–६ ठिमुरेमा ३५ वर्षीय चिरञ्जिवी रानाको शव रक्सीपाने गैरा नामक जंगलको खोल्सामा फेला परेको हो ।
बिज्ञापन



स्थानीयले खोज तलास गर्ने क्रममा उक्त स्थानमा रानाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले उक्त शव ल्याई अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर तात्तीले जानकारी दिए ।
