
जापानकी १३ वर्षकी किशोरी मोमिजी निशियाले जारी टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेकी छन्।

निशियाले स्ट्रिट स्केटबोर्डिङ्गमा स्वर्ण पदक जितेकी हुन्।
बिज्ञापन



उनी सबैभन्दा कम उमेरमा ओलम्पिक स्वर्ण पदक जित्ने जापानी खेलाडी बनेकी छन्।

ब्राजिलकी रायसा लिअलले रजत र जापानकी फुना नाकायमाले काश्य पदक जितेकी छन्। उनीहरु १३ देखि १६ वर्ष उमेरका हुन्।