
काठमाडौं — पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३०,५४९ पुगेको छ भने ४२२ संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी, कोरोना भाइरसको संक्रमणबाट ३८,८८७ जना मुक्क्त भएका छन् ।
बिज्ञापन



भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ३?१७,२६,५०७ पुगेको छ । जसमध्ये ४,०४,९५८ सक्रिय संक्रमित रहेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म जम्मा ४७,८५,४४,११४ जनाले कोरोनाको खोप लगाएका छन् ।