
काठमाडौं । टुकुचे र धवलागिरी हिमालको बीचमा हिम पहरो खसेको छ ।

हिमाली क्षेत्रबाट खसेको उक्त हिम पहिरोसहितको धुलोका कारण लाजेङ गाउँ र न्याउरीकोट ढाकिएको चलचित्र कबड्डी कबड्डी- ४ का छायाँकार शैलेन्द्रध्वज कार्कीले जानकारी दिए ।
बिज्ञापन



उक्त हिमपहिरोबाट स्थानीय जनजीवन त्रस्त बनेको छ । यस्तै उक्त हिमपहिरो आज सम्मकै भयानक भएको स्थानीयहरु बताउँछन् ।
