
काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भएका छन्।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार ओलीले १ हजार ८४० मत पाएका छन् भने प्रत्यासी भीम रावलले २२४ मतमा सीमित भएका छन् ।
बिज्ञापन



तर यसको आधारिक घोषणा हुन बाँकी छ ।
