कृषि उपजलाई बजारीकरण गर्न अन्तरक्रिया

महेश सिंह/सिरहा लहान – सिरहाको लहानमा कृषि उपजका मूल्य शृङ्खला पात्रहरूबीच एक दिने व्यावसायिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

व्यापारीहरूको सम्बन्ध स्थापना गर्न  B2B/B2S  कार्यक्रम सिद्धान्त प्रयोगमा ल्याई उत्पादक र व्यापारीहरूसँग छलफल गरिएको हो ।

सिरहामा एउटा फिक्स बजारको खाँचो रहेको किसानहरूले माग गरेका छन् ।