
काठमाडौं — कांग्रेस महामन्त्रीमा हारपछि मिनेन्द्र रिजालले रक्षामन्त्री दिएका छन् ।
उनले बिहीबार राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
महामन्त्रीको प्रारम्भिक मतपरिणाममा पछि परेपछि उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए ।
महामन्त्रीका उम्मेदवार रिजाल ८०९ ल्याउँदै पाचौं नम्बरमा रहेका थिए ।
कांग्रेस महामन्त्रीको गगन कुमार थापा ३०२३ र विश्व प्रकाश शर्मा १९८४ मत ल्याउँदै विजयी भएका छन् ।