
राजधानीको बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आगलागी भएको छ ।

सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो ।
बिज्ञापन



इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिँदै आगो निभाउन दमकल घटनास्थलमा आइपुगेको बताए ।
