विवेकशील साझामा विवाद चर्कियो : पाण्डे समूहद्वारा अन्तरराष्ट्रिय समिति भङ्ग, मिश्रसँग सम्बन्धविच्छेद

विवेकशील साझा पार्टीको अन्तरराष्ट्रिय समिति भङ्ग भएको घोषणा गरिएको छ ।

पार्टीको मिलन पाण्डे समूहका समितिका संयोजक सुरेश भट्टले अन्तरराष्ट्रिय समिति भङ्ग गर्दै अध्यक्ष रवीन्द्र मिश्रसँग पनि सम्बन्धविच्छेदको घोषणा गरेका हुन् ।