प्रधानमन्त्री देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले आज अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।

बिज्ञापन

प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइर संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने देखिएको छ ।

सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ ।