तीनै तहको चुनाव एकैचोटि असम्भव: गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले तीन तहको चुनाव एकै पटक सम्भव नहुने बताएका छन् ।

बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

बिज्ञापन

केही दिनयता नेपाली राजनीति वृत्तमा स्थानीय तहको चुनाव कहिले भनी संविधानका २२५लगायत धारामा केन्द्रित रहेर बहस भइरहेको छ ।