सुन आज तोलामा ४ रुपैयाँले घट्यो

काठमाडौँ : नेपाली बजारमा आज सुन तोलामा ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज ४ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा झरेको छ ।

बिज्ञापन

महासँघका अनुससार आज तेजावी सुनको मुल्य समेत तोलामा ४ सय रुपैयाँले घट्दै ९१ हजार ३ सय रुपैयाँमा कोरोबार भइरहेको छ ।

साथै चाँदीको मुल्य भने गत आइतबारको मुल्यमा १० रुपैयाँले घट्दै प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा झरेको छ ।