
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३६३७ जना कोभिड संक्रमित भएका छन् ।

११ हजार ५८२ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
बिज्ञापन



आज थप ७५५५ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।
सक्रिय संक्रमित संख्या ६९ हजार २९१ रहेको छ ।
स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि भएका ८० प्रतिशत नमुनामा ओमिक्रोन र बाँकीमा डेल्टा भेरिएन्ट पुष्टि भएको बताइन् ।