भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार जना कोरोनामुक्त

भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार जना कोरोनामुक्त भएका छन् ।

यही अवधिमा ३३ हजार २९१ जनामा संक्रमण पुष्टि भएको छ भने ३७८ संक्र्रमित भएका छन् ।

बिज्ञापन

यससँगै भारतमा मृत्यु हुनेको संख्या ५ लाख ८ हजार ४४९ पुगेको छ ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या ५ लाखभन्दा तल झरेको छ ।