
काठमाडौं । अण्डाको मूल्यमा फेरी बृद्धि भएको छ । अण्डाको मूल्य प्रतिगोटा १ रुपैयाँले बढेको छ ।
यसअघि १५ रुपैयाँ प्रतिगोटा अण्डाको मुल्यमा बृद्धि भई प्रतिगोटा १६ रुपैयाँ पुगेको हो ।
आजदेखि लागू हुनेगरि अण्डा प्रतिगोटा १ र प्रति क्रेटमा ३५ रुपैयाँले बढाइएको नेपाल अण्डा उत्पादक संघले जानकारी दिएको छ ।