२४ घण्टामा ८ जनामा मात्रै संक्रमण पुष्टि

काठमाडौं — पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार ६५५ नमुना परीक्षण गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयल जनाएको छ ।

बिज्ञापन

शनिबार २१० संक्रमित निको हुँदा मृत्यु संख्या शून्य छ ।

हाल देशभर १ हजार ७५८ जना सक्रिय संक्रमित छन् ।