दमक । झापाको गौरादहमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ। गौरादह वडा नम्बर ५ बस्ने ४० वर्षकी मन माया थापाको मृत्यु भएको हो ।
दिउँसो असीना पानी सहित परेको चट्याङले लागेर शक्त घाइते भएकी थापाको उपचार गर्न लैजाने क्रममा बाटो मै मृत्यु भएको जनाइएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।