प्रदेश १ काे चार चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ मा आयोजना हुने चार वटा चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

स्थानीय तहको निर्वाचन केन्द्रित रहेर सुनसरी एमालेले आयोजना गरेको स्थाचुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली अहिले १० बजे यति एयरलाइन्सको उडानमार्फत विराटनगर झर्ने कार्यक्रम रहेको छ ।

बिज्ञापन

ओलीले पहिले धरान र इटहरीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् ।

ओलीले आजै विराटनगर र त्यसपछि मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा हुने आमसभालाई समेत सम्बोधन गर्दैछन् ।