खाना पकाउने ग्यासको मूल्य १८०० पुग्यो

काठमाडौं । नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा वृद्धि गरेको छ ।आइतबार रातिबाट लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य २०० ले बढाएर १८०० पुर्‍याएको छ ।पेट्रोल, डिजेल र मट्टितेलमा पनि मूल्यवृद्धि भएको छ ।

बिज्ञापन