एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक बोलाएको छ।

एमालेले बुधबार अपराह्न ३ बजे बस्ने गरि नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा संसदीय दलको बैठक बोलाएको हो।बैठकमा सरकारले मंगलबार सार्वजनिक गरेको नीतितथा कार्यक्रमबारे छलफल गरिनेछ।

बिज्ञापन