
महेश सिंह । सिरहा । विश्व वातावरण दिवसका उपलक्ष्यमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ८ मलहनमाको स्वास्थ चौकीपरिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । सवल नेपाल र सेभद चिल्ड्रेनको साझेदारीमा स्थानीय सरकारको समन्वयमा १० प्रजातिको विरुवा रोपिएका छन्।स्वच्छ, सुन्दर र हरियाली वातावरण कायम राख्न वृक्षारोपण गरिएको हो।

नेपालमा बढ्दै गएको प्रदूषण न्यूनीकरण गर्न वृक्षारोपण कार्यक्रम गरिएको वडा नम्बर ८ का अध्यक्ष श्यामप्रसाद साहले बताए ।
बिज्ञापन



