गोरखामा भूकम्पको धक्का महसुस

काठमाडौं । गोरखामा भूकम्प  गएकाे छ।आज बिहान ७ बजेर २२ मा गोरखाको थुमी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ रेक्टर स्केलको धक्का महसुस गरिएको हो।गोरखा आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस भएको छ । यसअघि आज बिहान कास्कीकाे लुम्ले केन्द्रविन्दु बनाएर ४. ९ रेक्टरकाे भूकम्प गएकाे थियाे

बिज्ञापन