काठमाडौं। कलंकीमा एक महिलाको हत्या भएको छ।शनिबार ढुंगा प्रहार गरि ती महिलाको हत्या भएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ। अहिले सम्मम ति महिलाको नाम ठेगाना नखुलेको प्रहरीले बताए छ ।
हत्या आरोपमा एकजना पुरुषलाई पक्राउ गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।