
काठमाडौँको बालुवाटारमा बुधबार बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको थियो । प्रहरीका अनुसार त्यहाँको स्टोरबाट आगो सल्किएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले ५ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको बताए ।
बिज्ञापन



