
गुल्मीको खज्र्याङ्ग खोलामा सोमबार एक जना बृद्ध मृत फेला परेका छन् ।

प्रहरीका अनुसार छत्रकोट गाउँपालिका–५ का ६७ वर्षीया कीर्तिकुमार श्रेष्ठ उक्त खोलामा मृत फेला परेका हुन् । श्रेष्ठको शव सदरमुकाम तम्घास ल्याउने प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।
बिज्ञापन



