स्वास्थ्यमा समस्या आएपछि गभर्नर मेडिसिटीमा

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी अस्पताल पुगका छन् । स्वास्थ्यमा खराबी देखिएपछि आज मेडिसिटी अस्पताल लगिएको उनको पारिवारिक स्रोतले बतायो ।

स्रोतले भन्यो ‘उहाँको स्वास्थ्यमा समस्या आएकाले मेडिसिटी अस्पताल जानु भएको छ ।’ गभर्नर अधिकारीले पनि स्वास्थ्यमा सामान्य समस्या आएकाले अस्पताल पुगेको बताए ।

बिज्ञापन