धनकुटामा ५ किलो गाँजासहित युवक पक्राउ

धनकुटा । धनकुटा- ९ मुलघाटबाट ५ किलो गाँजासहित १ जना युवकलाई पक्राउ परेका छन । साँगुरीगढी गाउँपालिका-का २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

मुलघाट चौकीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

पक्राउ परेका राई सवार प्रदेश नं १-०२-०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरी नियन्त्रणमा रहेका राईलाई थप अनुसन्धानका लागि राईलाई हिरासतमा राखिएको छ।