
गौरादह न पा वा न १ पशुपालक कृषकहरूका लागि खोरेत रोग विरुद्धको खोप कार्यक्रम निशुल्क रूपमा सञ्चालन गर्ने तैयारी गरेको छ ।
वडा भित्रका विभिन्न क्षेत्रहरूमा घुम्ती शिविर सन्चालन गर्न लागेको वडा अध्यक्ष नगेन्द्र भण्डारीको भनाइ रहेकोे छ । वडाले सार्वजनिक गरेको खोरेत विरुद्ध घुम्ती शिविरको तालिका अनुसार शिविर मंसिर ६ बाट शुरु गरिने जनाइएको छ ।

यस्तो छ तालिका



१)मसिर ६ गते त्रिबेणि चोक बिहान ७ बजे देखि १० बजे सम्म
(२) मसिर ६ गते चारआलि दिउँसो ३ देखि ५ बजे
(३) ७ गते पिपलबोट ७–१० बजे
(४) ७ गते दिउँसो बेलडाँगी ३-५ बजे
(५) ८ गते गुरुङ चोक ७- १० बजे
(६) ८ गते सितापुरी स्कुलचोक दिउसो ३-५ बजे (७) ९ गते कददुडाडा बिहान ७-१० बजे
(८)९ गते सितापुरिमिलचोक बिहान ७-१० बजे (९) १० गते गणेशमन्दिर बिहान ७-१० बजे (१०) १० गते पशुसेवा कार्यलय ३ -५ बजे साथै दैनिक हुने
(११) ११ गते गौचरण बिहान ७-१० बजे
(१२) ११ गते डिठाचोक दिउँसो ३-५ बजे
(१३) १२ गते कार्की चोक ( किस्नेघाट) बिहान ७-१० बजे
(१४) १२ गते दिउँसो चैतुचोक पश्चिम् अम्बिका चम्लागाई को घर छेउ दिउँसो ३-५ बजे
(१५) १३ गते बाणिज्य सघ अगाडि बिहान ७-१० बजे
(१६) १३ गते प्रधानटोल दिउसो ७ -१० बजे (१७)१४ गते डाडागाउँ प्रणाली मन्दिर ( यही मसिर ६ -१४ सम्म)
