अमेरिकी डलर ११३ रुपैयाँमा कारोबार, अन्य विदेशी मुद्रा विनिमयदर कति छ ? हेर्नुस्

काठमाडौं / नेपाल राष्ट्र बैंकले साउन २३ गते बिहिबारको विदेशी मुद्रा विक्री बिनिमयदर सार्वजनिक गरेको छ ।

सो विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ ।

बिज्ञापन

हेर्नुस् अन्य देशको विवरण यस्तो छः

त्यसैगरि युरोपियन युरो एकको खरिददर १२६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ३३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ १२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३७१ रुपैयाँ ९३ पैसा र विक्रीदर ३७३ रुपैयाँ ३१ पैसा रहेको छ ।