मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बस्ने छ ।

बिज्ञापन

आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू भएकाले महत्वपूर्ण राजनीतिक र संवैधानिक निर्णय भने हुने छैन ।