सुडान घोटाला काण्डका ठेकेदार पक्राउ

काठमाडौं । सुडान घोटाला काण्डका फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन् । उनलाई शुक्रबार बिहान उनकै निवासबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । 

सर्वोच्च अदाललते उनलाई दोषी ठहर गर्दै १४ करोड जरीवाना र एक वर्षको कैद सजाय सुनाएको थियो । 

बिज्ञापन

त्यसपछि उनी फरार रहँदै आएका थिए ।