सेयर बजार परिसूचक (नेप्से) आज २४.७६ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ०.९३ प्रतिशतले घटेर २६२८.९१ को बिन्दुमा झरेको हो । परिसूचक घटे पनि आज कारोबार रकममा भने उत्साह देखियो । आज ११ अर्ब २३ करोड १४ लाख रुपैयाँ बराबरका २ करोड ९४ लाख कित्ता सेयर किनबेच भएको देखिन्छ आज […]
अर्थ