निलम्बित प्रधानन्यायाधीश जबरासँगको दोस्रो दिनको बयान सुरु

काठमाडौं। महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबरासँगको दोस्रो दिनको बयान सुरु भएको छ ।

महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो । समितिले बुधबारबाट बयान लिन शुरु गरेको थियो । हिजो उनीसँग चार ओटा प्रश्न मात्र सोधिएको थियो ।

बिज्ञापन