
कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाअन्तर्गतको समितिको जारी बैठकले आइतबार बस्न लागेको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसिरहेको हो ।
बिज्ञापन



प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि डाकिएको छ ।
