म्‍यानमार र मलेसियाका राजदुतले लिएर सपथ

काठमाडौं । विभिन्‍न २ देशका लागि नियुक्त भएका राजदूतहरुले सोमबार शपथ लिएका छन् ।

म्‍यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

बिज्ञापन

शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।