बिलिङको अनियमिततामा संगीता पहाडीसहित  १८ जना विरुद्ध मुद्दा

दमक / अनियमिततामा प्रबन्ध निर्देशक संगीता पहाडीसहित  १८ जना विरुद्ध अदालतमा  भ्रष्टचारको मुद्दा  दायर भएको छ ।

नेपाल टेलिकमको बिलिङको अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको भन्दै ३३ करोड बिगो मागसहित १८ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

बिज्ञापन

आरोप पत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ ।