आज कात्तिक ३ गते आइतबार हेर्नुस् आजको राशिफल

आज श्री शाके १९४१ बि.स.२०७६ साल कार्तिक ३ गते आइतबार इश्वी सन २०१९ अक्टोबर २० तारीख कार्तिक कृष्ण पक्ष सप्तमी तिथी आद्र्रा नक्षत्र शिव योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा ध्वांक्ष योग परिधावीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु रवि–सप्तमी व्रत

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बि फल हुनेछन । क ठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बा धा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झ न्जट सहनु पर्ला ।

बिज्ञापन

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चो टपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको द बाबको अनुभब हुन सक्नेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नका रात्मक अ सर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा ख टपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – खोज तथा अ नुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । ज’टिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दु र्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – मान्यजनको स्वास्थ्यमा नका’रात्मक अ सरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्य’न्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य ख टपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चि न्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको ग ढबढीले कार्य सम्पादनमा सामान्य झ न्झट उत्पन्न गराउला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – सामान्य क्ष ती ब्यर्हो’नु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अ भाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि सम स्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बा धा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि स मस्याको कारण मनमा सामान्य चि न्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न स मस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रु’टिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।