यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

 

स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि तथा लगानी क्षेत्रलाई विशेष प्राथमिकता दिँदै उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

 

 

यस वर्षको नीति तथा कार्यक्रममा नेपालाई कोरोनामुक्त बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।

 

 

हेर्नुस् नीति तथा कार्यक्रमकाे पूर्णपाठ