काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले ६० जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक (डिएसपी) मा बढुवा सिफारिस गरेको छ। आइतबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।