
झापाको गाैरादह नगरपालिकाका जनप्रतिनिधिमा काेराेना संक्रमण देखिएपछि नगरपालिका बन्द गरिएको छ ।

गाैरादह २ का वार्ड अध्यक्ष हेमन्त कार्कीलाई काेराेना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य सहसंयाेजक गाेविन्द श्रेष्ठले जानकारी दिए ।
बिज्ञापन




नगरपालिका अब दशै पछि मात्रै खुल्ने छ । जनप्रतिनिधिमा नै संक्रमण देखिएपछि नगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।