
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले देशभर तीनदिन मेघगर्जजसहित वर्षा हुने जनाएको छ । आज (शनिबार) बिहान आगाी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले आज दिउँसो देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा सामान्य बदली रहने र बाँकी भागहरुमा आंशिक बदली रहेका सम्भावना छ ।

त्यस्तै आज राति पूर्वी तथा मध्य भू–भागका केही स्थान र पश्चिमी पहाडी भू–भागका स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने महासाशाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।




यस्तो छ आगामी तीन दिनको मौसम :
शनिबार दिउँसोः देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका केहि र पश्चिमी भूभागका थोेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
रातिः देशका पूर्वी भूभाग लगायत मध्य र पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका केहि र पश्चिमी पहाडी भुूभागका थोेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
जेठ २६ गते (आइतबार)
दिउँसोः देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पूर्वी तथा मध्य भुभागका केहि र पश्चिमी पहाडी भूभागका थोेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
रातिः देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका केहि र पश्चिमी पहाडी भूभागका थोेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
जेठ २७ गते (सोमवार)
दिउँसोः देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भुभागका केहि र पश्चिमी भुभागका थोेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
रातिः देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका केहि र पश्चिमी भूभागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।