प्रधानमन्त्री र प्रचण्डबीचको छलफलको निष्कर्ष , कम्तीमा ६ जना मन्त्री हेरफेर गरिने

काठमाडौ । सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ ।

 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो ।