
केही समूहद्वारा अनेरास्ववियु दैलेखका सहसंयोजक निरक खड्कामाथि निर्घात कुटपिट गरिएको छ ।

महाबु गाउँपालिका–२ खरिगैरामा हिँडिरहेका बेला ६–७ जनाको समूहले खड्कामाथि आक्रमण गरेका हुन् । खड्काको बाया हातमा गम्भीर चोट लाग्नुका साथै कपाल, ढाड तथा आँखाँमा चोट लागेको बताइएको छ ।
बिज्ञापन



अनेरास्ववियु दैलेखले खड्कामाथि आक्रमण गनेए समूहलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ ।
