विवाहित महिलामाथि पनि पुरुषले आँखा लगाउछन् ? अवस्य पढ्नुहोस

एजेन्सी । विवाहित महिलामाथि पनि पुरुषले आँखा लगाउछन् भन्ने कुराले तपाईलाई रिस उठ्छ हाला,  तर आजभोलि यस्ता घटना देखिएका छन् ।

 

बिज्ञापन

आजभोलि धेरै पुरुष विवाहित महिलाप्रति आकर्षक हुने गरेका छन् ।  यो पछिल्लो समय भएको एक अनुसन्धानले देखाएको छ ।  उकत अध्ययनले यसो हुनुका कयौँ कारण पनि बताएको छ ।

 

आखिर किन विवाहित महिलाप्रति पुरुष बढी आकर्षित हुन थालेका छन् भन्ने बारे अध्ययनले देखाएका केही आज हामीले प्रस्तुत गर्दैछौँ ।

 

आत्मविश्वास

विवाहित महिला सिंगल युवतीको तुलनामा बढी आत्मविश्वास हुने गर्दछन् ।  उनको यही आत्मविश्वासले नै पुरुषलाई आकर्षण गर्ने गर्दछ । विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्ने सक्छन् भन्ने पुरुषको सोच हुने गर्दछ ।

 

कियरिङ पार्टनर

विवाहित महिला सिंगल युवतीको तुलनामा बढी कियरिङ पार्टनर मानिने गर्दछन् ।  विवाहपछि उनीहरुले हर समय आफ्नो परिवारका बारेमा चिन्ता गर्ने गर्दछन् ।  पुरुषलाई विवाहित महिलाको यही कियरिङ बानी मन पर्ने गर्दछ ।

 

हर्मोन्समा परिवर्तन

विवाहपछि महिलामा हर्मोनल परिवर्तन आउने गर्दछ । यस कारण उनीहरुको छाला निकै ग्लो हुन थाल्दछ। महिलाको यो परिवर्तनले पुरुषलाई आकर्षण गर्ने गर्दछ ।

 

मिठो स्वभाव

विवाहित महिला घरभित्र र बाहिर सबै काम सही ढंगमा व्यवस्थापन गर्ने र सधै अनुहारमा मिठो मुस्कान दिनमा निपुण हुने गर्दछन् । सबैसँग हाँसेर व्यवहारगर्ने महिलाको यो बानीे पुरुषलाई आकर्षण गर्ने गर्दछ ।