
अर्घाखाँचीका एक नेपाली सेनाका जवानको मृत्यु भएको छ। नेपाली सेनाको श्री नं.२ तालिम गण सैनामैनामा सैन्य आधार तालिम गरिरहेका अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारूको मृत्यु भएको हो ।

बिज्ञापन



सारु अचानक अचेत भएपछि अस्पताल लगिएको थियो । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो ।
