
पछिल्लो २४ घण्टामा थप २४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर बिधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
बिज्ञापन



यही अवधिमा थप २५१८ जना निको भएका छन् भने थप २४ जनाले ज्यान गुमाएका छन् ।
