दुई दशकभित्र बर्दियामा बाघको आक्रमणबाट २२ को मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जमा दुई दशकभभित्र बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार २०५५ सालदेखि हालसम्म २२ जनाको मृत्यु भएको हो ।

मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्ला समयमा सबैभन्दा बढी मानिसको मृत्यु भएको उनले बताए । निकुञ्जमा २०७६ को गणनाअनुसार वयस्क बाघको सङ्ख्या ८७ वटा रहेको थियो।

बिज्ञापन