काठमाण्डौँमा भूकम्प गयो, थप विवरण आउन बाँकी | OmkarTimes.com

काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो ।

भुकम्पको कडा धक्का महसुस गरिएको थियो ।थप विवरण आउन बाँकी छ ।

बिज्ञापन