
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिज्ञापन



हिजो छापावाल सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँ थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार ८ सय निर्धारण गरिएको छ ।

चाँदी प्रतितोला १ हजार ३१० मा कारोबार भइरहेको छ ।