मन्त्रिपरिषद बैठक सिंहदरबारमा सुरु

काठमाडौँ : मन्त्रिपरिषद बैठक सिंहदरबारमा सुरु भएको छ । साढे १२ बजेदेखि नै सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको बताइएको छ ।

सर्वाेच्च अदालतको परमादेशअनुसार प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने लगायतका विषयमा छलफल भइरहेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बिज्ञापन